Live

कार्पेट बिच्छ्याए झैँ थुम्का–थुम्कामा मन बहकाउने ईलाम कन्याम चिया बगान

पूर्वी नेपालको इलाम चिया खेतीको लागि अग्रणी जिल्लाको रुपमा रहेको छ । जिल्लाका २० प्रतिशत जनता चिया खेतीबाट जीवन गुजारा गरिरहेका छन् । इलाममा विस १९२० देखि नै सुरु भएको इतिहास छ । चीन भ्रमण गएका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई चिनीया सम्राटले चियाको बीऊ उपहार दिएका थिए । जंगबहादुरले आफ्ना ज्वाईँ तत्कालीन बडाहाकीम कर्णेल गजराजसिंह थापालाई चियाको बीऊ इलामा रोप्न आदेश दिइएको बताइन्छ ।

कार्पेट बिच्छ्याए झैँ थुम्का–थुम्कामा मन बहकाउने ईलाम कन्याम चिया बगान - YouTube

प्रतिकृया दिनुहोस
↑