रास्वपा सुर्खेत क्षेत्र नम्बर १ मा पार्टी अन्तरक्रिया सम्पन्न
गुर्भाकोट, मंसिर ८ -रास्वपा निर्वाचन क्षेत्र नम्बर १ सुर्खेतको अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
गुर्भाकोट नगतपालिका वडा नम्बर १२ स्थित राजी होमस्टेमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
छलफल तथा अन्तरक्रियामा निर्वाचन क्षेत्र नम्बर १ का सभापती, जिल्ला उपसभापति, क्षेत्र नम्बर १ का पालिका सभापति, उपसभापती लगाएतको उपस्थिती रहेको थियो ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस