Live

राष्ट्रिय स्वतन्त्र पार्टी भेरीगंगा ७ सभापतिमा भरत बारघरे

भेरीगंगा, कार्तिक २५ -भेरीगंगा नगरपालिका वडा नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी समिति विस्तार गरेको छ ।

पार्टीले भेरिगंगा नगर पालिका वडा नम्बर ७ मा भरत बारघरेको सभापतित्वमा वडा समिति गठन गरेको हो । पहिलो पटक वडा नम्बर ७ मा रास्वपाको वडा समिति विस्तार भएको हो ।

रास्वपा भेरीगंगा नगरकार्यसमिति सभापति पठे वलीको सहभागीतामा वडा समिति विस्तार भएको हो । 

प्रतिकृया दिनुहोस
↑