भेरीगंगा ८ का जेष्ठ नागरिकलाई झुल वितरण
भेरीगंगा, चैत १७-भेरीगंगा नगरपालिका वडा नम्बर ८ का जेष्ठ नागरिकलाई झुल वितरण गरिएको छ ।
भेरिगंगा नगरपालिका वडा नम्बर ८ बाट वृद्धभत्ता पाउने उनीहरुलाई झुल वितरण गरिएको हो ।
सामाजिक सुरक्षा भत्ता पाउने नागरिक मध्ये १२ हजार भत्ता पाउने वडाबासीलाई झुल बितरण कार्यक्रम भएको हो ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस