भेरीगंगाको नगरको साविक मैनतडाका ४ वडाका सिँचाई योजना अनुगमन
भेरीगंगा, फागुन २९-हालको भेरीगंगा नगरपालिका अन्तर्गत साविकको मैनतडा गाविस भित्र पर्ने ४ वटा वडाका चालू आर्थिक बर्षमा निर्माण र विसर भएका सिँचाई योजना अनुगमन गरिएको छ ।
भेरीगंगा नगरपालिका वडा नम्बर ६ ७ ८ ९ मा निर्माण र विस्तार भएका दर्जनौ सिँचाई आयोजनाको बिहिबार नगरपालिकाले अनुगमन गरेको हो । नगरपालिकाका प्राविधिक, योजना शाखा, अनुगमन शाखा र वडाका जनप्रतिनिधीले यहाँका शान्तिटोल ,कालिका टोल सिचाइकुलो निर्माणको अनुगमन गरेको हो ।
यस्तै वडा नम्बर ७ ८ का मुख्यमन्त्री स्वरोजगार कार्यक्रम लगायत १० योजना अनुगमन गरेको हो ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस