Live

गलबन्दी म्युजिक अवार्ड २०८१ को नवसर्जक गायक उपाधी अनिल चन्दलाई

सुर्खेत, माघ १३- सुर्खेती लोक दोहोरी गायक अनिल चन्दले प्रथम गल्बन्दी फिल्मस एन्ड म्युजिक अवार्ड  २०८१ को नव उत्कृष्ट लोक दोहोरी सर्जकको अवार्ड जित्न सफल भएका छन् ।

काठमाण्डौमा सम्पन्न गलबन्दी म्युजिक अवार्ड २०८१ को भव्य कार्यक्रमका बिच सुर्खेत गुर्भाकोटका गायक चन्दले नव उत्कृष्ट लोकदोहोरी सर्जकको अवार्ड जितेका हुन् । प्रथम गलबन्दी फिल्मस एण्ड म्युजिक अवार्ड २०८१ को सर्वोकृष्ट नबसर्जक घोषित भए ।  उपाधी सफल लोक दोहोरी गायक  अनिल चन्दलाई विभिन्न क्षेत्रबाट बधाई दिएको छ । प्रथम गल्बन्दी फिल्मस एन्ड म्युजिक अवार्ड  २०८१ को नव उत्कृष्ट लोक दोहोरी सर्जकको अवार्ड जित्न सफल भएको भन्दै चन्दले मलाई मन तन देखि सयोग गर्ने भोट गर्ने मेरो आदरणीय व्यक्तित्वहरुलाई धन्यवाद दिएका छन् ।

गायक चन्द प्रदेश भुमिमा रहेर पनि लोक संगितको क्षेत्रमा चर्चा कमाउन सफल भएका हुन् । 

प्रतिकृया दिनुहोस
↑