भेरीगंगा १० वडाद्धारा किसानलाई मिनि ट्याक्टर वितरण
भेरीगंगा असोज १२ -भेरीगंगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले वडाभित्रका कृषकहरुलाई मिनि ट्याक्टर वितरण गरेको छ ।
कृषि क्षेत्रका कृषकलाई आधुनिक कृषि उपकरण उपलब्ध गराउने उद्देश्यले निशुल्क रुपमा मिनि ट्याक्टर वितरण गरिएको हो । आईतबार एक कार्यक्रममा बिच यामाहा कम्पनीका ४ थान मिनि ट्र्याक्टर वितरण गरिएको वडाअध्यक्ष विर बहादुर बस्नेतले बताउनुभयो । । वडामा कृषि पेशामा संलग्न किसानहरूको माग र आवश्यकता अनुसार कृषि समूहलाई लक्षित गरी मिनि ट्र्याक्टर वितरण गरिएको हो । भेरीगंगा नगरपालिका वडा १० मा वडा कार्यालयको तर्फबाट कृषि कार्यमा सङ्गलन र कृषि समुहलाइ मध्ये नजर राख्दै मिनि ट्याकटर बितरण गरिएको हो ।
कृषि सिजन सुरु भएकोले कृषकको आवश्यक अनुसार मिनि ट्याक्टर वितरण भएको हो ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस