Live

साना किसान कृषि सहकारी जहरेको अधिवेशन सम्पन्न

भेरीगंगा, असोज ९ -भेरीगंगा ९ जहरेस्थित साना किसान कृषि सहकारी संस्था लिको ५ औँ अधिवेशन सम्पन्न भएको छ ।

 भेरिगंगा नगरपालिका ९ जहरेको बिहिबार १४औँ वार्षिक साधारण सभा तथा ५ औँ अधिवेशन सम्प्न्न भएको हो । सहकारी संस्थाका अध्यक्ष बिष्णु कुमारी रोकायको अध्यक्षतामा र प्रमुख अतिथिमा साना किसान लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय सुर्खेतका अधिकृत प्रभात चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

बिहिबार जहरेमा सम्पन्न साथै पाँचौं  अधिवेसनबाट अध्यक्षमा भुमिसरा डि.सि र उपाध्यक्षमा अमृता  बि.कसहित नौ जना कार्यसमिती निर्वाचित भएको छ । 
 

प्रतिकृया दिनुहोस
↑