Live

भेरीगंगा पालिकास्तरीय स्वास्थ्य समीक्षा सम्पन्न

भेरीगंगा, भदौ १५-भेरीगंगा पालिकास्तरीय स्वास्थ्य शाखाको बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

आर्थिक बर्ष २०८१।०८२ को भेरीगंगा नगरपालिकाको स्वास्थ्यतर्फ पालिकास्तरिय बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो । वार्षिक समीक्षा मुल्याङकनमा स्वास्थ्य चौकितर्फ छिन्चु स्वास्थ्य चौकि र आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु मध्य वडा नम्बर ९ राताडाँडा उत्कृष्ट स्वास्थ्य संस्थाको उपाधि प्राप्त गरेका छन् ।

बार्षिक समिक्षा कार्यक्रममा कर्मचारी, जनप्रतिनिधीको सहभागीता रहेको थियो । 

प्रतिकृया दिनुहोस
↑