भेरीगंगा नगरपालिकाद्धारा १०१ कृषकलाई विद्युतीय चारामेशिन वितरण
भेरीगंगा, साउन ११- भेरीगंगा नगरपालिका कार्यालय छिन्चुले नगरभित्रका १०१ जना कृषकलाई विद्युतीय चारामेशिन वितरण गरेको छ । भेरीगंगा नगरपालिका अन्तर्गत उपप्रमुख स्वरोजगार कार्यक्रमबाट उक्त विद्युतीय चारामेशिन च्यापकटर बितरण गरिएको हो ।
आईतबार एक कार्यक्रमका बिच नगर प्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहराले १०१ जनालाई कृषि सामग्री बितरण गरे । भेरिगंगा नगरपालिका उपप्रमुख स्वरोजगार कार्यक्रमबाट खरिद गरिएका उक्त चारामेसिन च्यापकटर बितरण गरिएको हो । नगर उद्योग विकास शाखा र पशु शाखाको समन्वयमा नगरका १३ वटै वडाका कृषकलाई उक्त सामग्री वितरण गरिएको हो ।
भेरिगंगा नगरपालिका नगर उप प्रमुख स्वरोजगार कार्यक्रमबाट नगर प्रमुख यज्ञप्रसाद ढकाल, नगर उपप्रमुख धनसरा बोहोरा, निप्रप्रअ सिता गिरिको सहभागितामा १०१ थान चाराचमेसिन बितरण गरिएको हो ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस