भेरीगंगाका ५१ वटै सामुदायिक विद्यालयलाई सामग्री हस्तान्तरण
भेरीगंगा, साउन ८ -भेरीगंगा नगरपाकिलाका ५१ वटै सामुदायिक विद्यालयलाई सामग्री हस्तान्तरण गरिएको छ ।
भेरीगंगा नगरपालिका र विश्व खाद्य कार्यक्रमको सह लगानीमा नगरपालिकाका ५१ वटै सामुदायिक विद्यालयलाई दिवा खाजाका लागि खाजा पकाउने र खाने भाँडाकुँडाहरू वितरण गरिएको हो ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस