कांग्रेस १०० दिने अभियान भेरीगंगा ८ मा सम्पन्न
भेरीगंगा, मंसिर २३-नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको निर्देश अनुसार १०० दिने अभियान कार्यक्रम भेरीगंगा वडा नम्बर ८ मा सम्पन्न भएको छ ।
मंसिर २१ गते शुक्रबार वडाको टोल कार्य समितिका सह–सचिव कृष्ण परियारको सभापतित्वमा, प्रमुख अतिथि सुरेन्द्र के.सी. जिल्ला सदस्य, बिशेश अतिथि पुसे कामी वडा अध्यक्ष एवं प्रदेश (ख) उप–सभापति, अतिथि नर बहादुर वि.क.वडा कार्य समिति सभापति, कार्यपालिका सदस्य अमृता विष्ट लगाएत अन्य सक्रिय कार्यक्रर्ताको उपस्थितिमा कार्यक्रम भएको हो ।
शुक्रबार वडाको शान्ति टोल, नमुना टोल र प्रगति टोलमा कार्यक्रम सम्पन्न भएको हो ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग



.jpeg)
प्रतिकृया दिनुहोस