आगामी चुनावमा क्षेत्र नम्बर १ बाट समानुपातिक उम्मेदवारमा नविन सुनार र भिमा मल्ल
भेरीगंगा, मंसिर २३ -आगामी फागुा २१ गते हुने प्रतिनिधीसभा चुनावमा क्षेत्र नम्बर १ बाट समानुपातिक उम्मेदवारमा सुर्खेत क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले नर बहादुर सुनार (नविन सुनार) र भिमा मल्ललाई सिफारिस गरेको छ ।
नेपाली कांग्रेस सुर्खेत जिल्ला क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिको वैठकबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ पुरूषमा नरबहादुर सुनार (नवीन) गुर्भाकोट ९ र समानुपातिकतर्फ महिलामा भिमा मल्ल सिम्ता गाउँपालिका वडा नम्बर ९ लाई सिफारिस गरेको हो ।
दुई जनाको नाम सर्वसहमतले सिफारिस गरेको हो ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस