भेरीगंगा २ मा विद्यालय आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा कार्यक्रम सम्पन्न
सृजना बारघरे - विद्यालय आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।भेरीगंगा नगरपालिका वडा नम्बर २ मा विद्यालय आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
यहि माघ १९ गते भेरीगंगा नगरपालिका वडा नम्बर २ मा विद्यालय आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको हो । भेरीगंगा नगरपालिका २ स्थित श्री सामुदायिक माद्यामिक विद्यालय शनिमोरमा स्वास्थ तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा विद्यालयका प्र.अ.,शिक्षक,कर्मचारी र विद्यार्थीहरुको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । आयुर्वेदमा शिक्षक ,विद्यार्थी तथा नागरिकलाई स्वास्थ तथा योग शिक्षामा संलग्न गराउने उदेश्यका साथ विद्यालयमा स्वास्थ्य तथा योग शिक्षा कार्यक्रम संचालन गरिएको थियो ।
उक्त कार्यक्रममा भेरीगंगा नगरपालिका आयुर्वेद शाखा प्रमुख छविलाल खड्काले आयुर्वेद तथा योग विषयमा प्रशिक्षण दिनुभएको थियो ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग



प्रतिकृया दिनुहोस