भारतमा करातेमा पदक जित्ने लेकबेशीका खेलाडी सम्मानित
लेकबेशी, बैशाख १५- लेकबेशी नगरपालिकाले नगरपालिकाका खेलाडीहरुले भारतमा करातेमा पदक जित्ने लेकबेशीका खेलाडी सम्मानित गरेको छ । सोमबार एक कार्यक्रमका बिच नगर प्रमुख उमेशकुमार पौडेल र उपमेयमर बिमला खड्लुकले उनीहरुलाई सम्मान गरेका हुन् ।
नेपाल जोगोरियो एशोसियसन बाट प्रथम साउथ एशियन कराते च्याम्पियन २०२५ अन्तर्गत भारतको झारखण्डमा सम्पन्न खेलमा लेकबेशीका खेलाडीहरुले पदक जितेका थिए । प्रतियोगितामा सहभागी भै ४ स्वर्ण पदक, २ काश्य र २ रजत पदक प्राप्त गर्ने खेलाडीलाई नगर प्रमुख उमेश कुमार पौडेल, उप–प्रमुख विमला खड्लुक र प्रमुख प्रशासकीय अधिकृत पहलमान अधिकारीले सम्मान गरे ।
यस्तै उक्त पदकहरु खेल प्रशिक्षक हरि बहादुर नेपाली र खेलाडीहरुले हस्तान्तरण गरेका थिए ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग
.png)
.jpeg)


प्रतिकृया दिनुहोस